श्री गौखुरी माध्यामीक विद्यालय मोराहाङ्गको साबैभन्दा बढि विद्यार्थी भएको विद्यालय हो।
0
श्री पञ्चकन्या आधारभूत विद्यालय ( दिपुङ्ग )
१. भौगोलिक अवस्था
यो श्री पञ्चकन्या आधारभूत विद्यालय जिल्ला तेह्रथुम, मेन्छयायेम-६ ( मोराहाङ्ग गा.वि.स. वडा नम्बर ४ र ५ ) को सिमानामा अवस्थित छ। यस ठाउँको धरातलीय अवस्था भौगोलिक आधारमा त्यति मिलेको छ ...